बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

स्थानीय

जिल्ला प्रशासन कार्यालय धनुषामा पत्रकारहरूको धर्ना भदौ १, २०८२

जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले ज ...

पुरै पढ्नुहोस् →
विराटनगरमा निकालिँदै राधाकृष्ण रथयात्रा तयारी पूरा भदौ १, २०८२

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको ...

पुरै पढ्नुहोस् →
जसपाको खोल ओढेर कांग्रेसको संरक्षणमा लागेका लहान -२४ का वडा अध्यक्ष रासलाल राय भदौ १, २०८२

लहान — लहान नगरपालिका–२४ का वडा अध्यक्ष रासलाल राय राजपूतमाथि आफ्नै पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाललाई पाखा लगाएर विपक्षी कांग्रेस पार्टीको संरक्षणमा लागेको आरोप चुलिंदो छ। जसपाका नेताहरूको आरोपअनुसार अध्यक्ष रायले पार्टीभित्रै असहिष्णुता, गुटबन्दी र ...

पुरै पढ्नुहोस् →
प्रवासी नेपाली एकता मञ्च कतारद्वारा एनआरएनए एनसीसीका पदाधिकारीहरुलाई बधाई तथा सम्मान साउन ३१, २०८२

रामएकवाल राम / शियाराम यादवदोहा :- प्रवासी नेपाली एकता मञ्च, कतारद्वारा एनआरएनए एनसीसी कतारका नव निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रम बिच बधाई तथा सम्मान पत्रले सम्मान गरेका छन।शुक्रबार नाज्मा स्थित क्राउन प्लाजा होटलको सभाहलमा आयोजित नेपाली नारीहरुको ठुलो च ...

पुरै पढ्नुहोस् →
१४ वर्षमा पनि बनेन कमलामा पुल साउन २८, २०८२

सिरहा- कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ । सिरहा नग ...

पुरै पढ्नुहोस् →
धनगढीमाईको बाबुराम खोलामा लुगाले बेरिएको नवजात शिशु फेला साउन २८, २०८२

विनोद अविरलसिराहा - सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० स्थित बाबुराम खोलाको पुल नजिक उत्तरतर्फको पूर्वी किनारमा नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । स्थानिय बासिन्दाले लुगाले बेरिएको अवस्थामा शिशुलाई देखेपछि तत्कालै ईलाका प्रहरी कार्यालय धनगढीलाई खबर ...

पुरै पढ्नुहोस् →
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गायक सन्नु कुमार सम्मानित साउन २८, २०८२

राजविराज -  सप्तरी युथ नेपालले मैथिली गायक सन्नु कुमार सहित पाँच वटा विधामा पाँच जनालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।मैथिली गित सङ्गितको क्षेत्रमा विगत ल ...

पुरै पढ्नुहोस् →
पर्साका दलित अभियन्ता राम सम्मानित साउन २७, २०८२

पर्सा - पर्साका दलित सामाजिक अभियन्ता शिक्षक मनोज राम काठमाडौंमा सोमवार सम्मानित भएका छन् ।सखुवाप्रसौनी गाउँपालिकामा बस्ने दलित तथा सीमान्तकृत समुदायको सेवामा अनवरत् लागेका रामलाई काठमाडौंमा अनलाइन खबरले सम्मानित गरेको हो ।नेपालभरिबाट अनलाइन खबरले ४० वर्षमुनिक ...

पुरै पढ्नुहोस् →
बलान नदीमा डुबेर बालक बेपत्ता साउन २७, २०८२

सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् ।सोमबार बिहान नुहाउने क्रममा डुबेका घनश्यामको खोजी कार्य जारी रहे पनि साँझसम्म फेला परेका छैनन् । बिहानैदेखि नेपाल प्र ...

पुरै पढ्नुहोस् →
दाइजो प्रथालाई चुनौती दिँदै शुनिल र अन्सुले गरे आदर्श विवाह साउन २७, २०८२

जनकपुरधाम- मधेशमा दाइजो प्रथा बढ्दै जादा धनुषामा एक जोडीले आदर्श विवाह गरेका छ। जनकपुरधाम-१४ मुजेलियाका लालबाबु साहका छोरा शुनिल साह र महेन्द्रनगर  सखुवाका मनोज साहकी छोरी अन्सु साह बिच गत शनिबार जनै पुर्णिामाको दिन आदर्श विवाह गरेका हुन।मधेशमा समाजिक समस ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]