बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

स्थानीय

गौरमा सर्वदलीय संघर्ष समितिको बृहत शक्ति प्रदर्शन भदौ ९, २०८२

रौतहट । गौर घटनालाई अतिरंजित गर्ने प्रयास भएको भन्दै रौतहटको सदरमुकाम गौरमा सर्वदलिय संघर्ष समितिले आज बृहत शक्ति प्रदर्शन गरेको छ ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएत अन्य दलका निर्दोष मधेशी नेतामाथि सरकारले लगाएको मुद्दा खारेज गर्नुपर्ने, गौर ...

पुरै पढ्नुहोस् →
मेरो भ्वाइस मेरो डान्स युनिभर्स सिजन-२ को विजेता घोषित भदौ ८, २०८२

ललितपुर। इन्ट्रा फाउन्डेसनले आयोजना गरेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को ग्राण्ड फिनाले ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावरीमा सम्पन्न भएको छ। फिनालेमा प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्सका विजेता बनेका छन् भने रिस्ता गुरुङ मेरो डान्स य ...

पुरै पढ्नुहोस् →
नेपाली महिला समाज कतारद्वारा भव्य रुपमा तिज कार्यक्रम सप्पन्न भदौ ७, २०८२

रामएकवाल रामदोहा - नेपाली नारीहरुले मनाउने पृथक पर्व हरितालिका तीज नेपालमा जस्तै विश्वभर छरिएर रहेका नेपाली चेलीहरुले नारी बेदनाका गीत संगीतका साथ रमाइलो गरी दर खाएर कतारमा पनि धुमधामसँग मनाएका छन।नेपाली महिला समाज कतारद्वारा आयोजित रमाईलो तीज सचेतना तथा विविध ...

पुरै पढ्नुहोस् →
सर्वोच्चले दिएको परमादेशबाट नआत्तिन आफ्ना नेता-कार्यकर्तालाई जसपाको अपिल भदौ ४, २०८२

काठमाडौं  -  १९ वर्षअघिको गौर हत्याकाण्ड छानबिन अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशबाट नआत्तिन जनता समाजवादी पार्टी (जसपा), नेपालले आफ्ना नेता-कार्यकर्तालाई अपिल गरेको छ। १९ वर्षअघि अर्थात् २०६३ चैत ७ गते गौरमा २७ जनाको हत्या गरिएको घटना अनुसन्ध ...

पुरै पढ्नुहोस् →
उपेन्द्र–रञ्जितालाई तर्साएर सौदावाजी गर्ने सत्तापक्षको तयारी भदौ ४, २०८२

काठमाडौं  -  प्रधानमन्त्री केपी ओलीले विपक्षीहरुलाई तर्साउने र विपक्षीका कमजोरीमा सौदावाजी गर्ने खेलमा माहिर खेलाडी मानिन्छन् । उनले अहिले उपसभामुख हटाउने प्रस्तावको तयारी गर्दा उपेन्द्र र रन्जितामाथी तरवार देखाउन खोजेका छन् । रन्ञिताम ...

पुरै पढ्नुहोस् →
गौर घटनाबारे पुनःअनुसन्धानमा सहयोग गर्न तयार छु अध्यक्ष उपेन्द्र यादव भदौ ३, २०८२

काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर  घटनाको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन्।१८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले सोमबार परमादेश दिएको थियो। गौर नरसंहारक ...

पुरै पढ्नुहोस् →
उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भदौ ३, २०८२

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ ।दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता ...

पुरै पढ्नुहोस् →
पोखरीमा डुबेर २ जनाको मृत्यु भदौ ३, २०८२

राजविराज । घोंगी टिप्ने क्रममा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ ।सो गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीयासजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको ...

पुरै पढ्नुहोस् →
गौर हत्या काण्डसम्बन्धी मुद्दाको विरोधमा जसपा नेपालद्वारा लहानमा सांकेतिक आन्दोलन भदौ २, २०८२

शियाराम यादव लहान - गौर हत्या काण्डसम्बन्धमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवमाथि दायर गरिएको षड्यन्त्रपूर्ण मुद्दाको विरोधमा सोमबार साँझ लहानको सहिद पार्कमा जसपा नेपालले सांकेतिक आन्दोलन आयोजना गरेको छ।आन्दोलनलाई सफल पार्न जसपा नेपाल न ...

पुरै पढ्नुहोस् →
गौर घटनामा सर्वोच्चले दिएको परमादेशविरुद्ध मधेशभरि जसपा नेपालको प्रर्दशन भदौ २, २०८२

सप्तरी - जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा आन्दोलनको घोषणा गरेको छ। सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल मधेश प्रदेश समितिले आन्दोलन घोषणा गरेको हो। जसपा नेपाल मधेश प्रदेशको अध्यक्ष बालकिशोर य ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]