सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका एक अति विपन्न परिवारका विद्यार्थीले आफ्नो मिहिनेत र संघर्षले एमबीबीएसको प्रवेश परिक्षामा पुर्ण छात्रवृत्तिमा नाम निकल्न सफल भएको छ। एउटा फुसको झुप्रोमा दलित समुदायका विद्यार्थी सत्यनारायण साफीलाई बधाई दिने अह ...
पुरै पढ्नुहोस् →