काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले राजमार्ग केन्द्रित ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ । ३ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वैशाखपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय गरेको हो । ...
पुरै पढ्नुहोस् →