बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

सप्तरीमा ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनायो चैत ९, २०८१

सप्तरी -  सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका १ मा ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाएको छ।द फ्रिडम फण्डको सहयोग तथा जन चेतना दलित संगमको आयोजनामा ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस भव्यताको साथ सम्पन्न भएको छ ।मधेश प्रदेशमा दिन प्रति ...

पुरै पढ्नुहोस् →
अमेरिकाबाट थप तीन नेपाली निकालिए चैत ९, २०८१

काठमाडौं । अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो।निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता ने ...

पुरै पढ्नुहोस् →
कतारमा आज वृहत् ईफ्तार कार्यक्रम हुँदै चैत ९, २०८१

रामएकवाल रामदोहा :- कतारमाआज वृहत् ईफ्तार कार्यक्रम हुने भएको छ। दोहामा स्थापित आठ वटा वैचारिक सङ्गठनहरुले संयुक्त आयोजनामा वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा नेपाली जनसम्पर्क समिती कतार, प्रवासी नेप ...

पुरै पढ्नुहोस् →
गाउँपालिका अध्यक्ष पक्राउ परेपछि पीडित परिवारलाई धाकधम्की चैत ९, २०८१

सिरहा -  महायज्ञका नाममा दलित परिवारलाई अछुत भन्दै ज्यादती गरेको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि यादव परिवारले पीडितलाई धाकधम्की दिएका छन्। अध्यक्ष यादवका छोरा रुकेश यादव शुक्रबार साँझ घरमै पुगेर पीडितलाई धम्क्याएका हुन्।अध्यक्ष ...

पुरै पढ्नुहोस् →
सिराहामा महायज्ञ गर्न दलित बस्तीमा डोजर चलाएको विरुद्धमा काठमाडौमा प्रदर्सन चैत ८, २०८१

काठमाडौं । दलितका लागि दलित अभियान, नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरेको छ ।शुक्रबार विभिन्न मागसहित दलितका लागि दलित अभियानले अर्धनग्न बनेर काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर सं ...

पुरै पढ्नुहोस् →
मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट चैत ८, २०८१

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ ।बिहीबार कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्यमन्त्री सिंह सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योग ...

पुरै पढ्नुहोस् →
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो चैत ८, २०८१

काठमाडौँ । काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो भएको छ ।शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग ...

पुरै पढ्नुहोस् →
सिरहाका सीडीओ वासुदेव दाहाललाई गृह मन्त्रालय तानिए चैत ८, २०८१

सिराहा -  सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।सिरहाको औरही गाउँपालिका–५ मा महा यज्ञ ...

पुरै पढ्नुहोस् →
सिरहाको औरही घटना दलित उठिबास समाचार भ्रामक, मल्लिककै सहमतिमा घर सारिएको स्थानीयको भनाई चैत ८, २०८१

बिनोद मण्डल / शितल साह सिराहा- सिरहा जिल्लाको औरही गाउँपालिकामा दीपक मल्लिकलाई जबरजस्ती उठिबास गरिएको भनी सामाजिक सञ्जाल र केही मिडियामा फैलिएको समाचार भ्रामक र तथ्यहीन भएको पुष्टि भएको छ। मल्लिक आफैँले पत्रकारहरूसँगको कुराकानीमा आफ्नो घर सराइ सहमति र खुश ...

पुरै पढ्नुहोस् →
जातीय विभेद प्रकरण : दोषीलाई कार्वाही गरियोस् जसपा प्रदेश सांसद ललिता दास चैत ७, २०८१

सिरहा - सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ लगाइने नाममा दलित परिवारको उठीबास लगाएकामा मधेश प्रदेशसभाका सांसद ललिता दासले आपत्ति जनाएका छन् । मधेश प्रदेशसभाको बिहीबार बसेको बैठकमा विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परि ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]