सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिका ५ मा बुधवार राति आगलगी हुँदा १५ लाख बढीको क्षति भएको छ ।स्थानीय सोम प्रसाद आचार्यले गाईगोठमा बालेको आगोबाट अचानक आगलागी भएको हुँदा तीन वटा घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ...
पुरै पढ्नुहोस् →