बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

वीरगञ्ज भन्सारले नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन वैशाख ३, २०८२

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अनुसार साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिक रु ११ अर्ब १० करोड, मङ्सिरमा ...

पुरै पढ्नुहोस् →
६ वर्षदेखि , भ्रष्टाचार र बेवास्ताले स्थानिय प्यासै प्यास वैशाख २, २०८२

विनोद मण्डल, सिरहा - धनगढीमाई नगरपालिका–१२ स्थित सरे खोलाको किनारमा करिब ६ वर्षअघि सुरु गरिएको खानेपानी आयोजना आजसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सिरहा जिल्लाको यो महत्त्वपूर्ण आयोजना चरम प्रशासनिक लापरवाही, योजनाको कमजोर कार्यान्वयन, र सम्भावित भ्रष्टाचारको ...

पुरै पढ्नुहोस् →
प्रदेशसभा सदस्य सिंहद्वारा सामुदायिक भवन शिलान्यास वैशाख २, २०८२

उमेश कुमार साह सप्तरी - सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर -५ बजार स्थित श्री हरिशंकर मन्दिरको प्राङ्गणमा सामुदायिक भवन निर्माण हुने भएको छ । मधेश प्रदेश सरकारको सहयोगमा निर्माण हुने उक्त सामुदायिक भवनको सोमबार आयोजित एक कार्यक्रमको विच मधेस प्रदेशसभा ...

पुरै पढ्नुहोस् →
मधेस प्रिमियर लिग आजदेखि वैशाख २, २०८२

काठमाडौं। मधेश प्रिमियर लिग (एमपीएल) को तेस्रो संस्करणको तयारी पूरा भएको छ । आजदेखि सुरू हुने प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविर ...

पुरै पढ्नुहोस् →
मधेसमा आज जुडशीतल पर्व मनाइँदै वैशाख २, २०८२

 सिरहा -  तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ। विक्रम संवत् अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ। यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ। वैशाख सङ्क्रान्ति ...

पुरै पढ्नुहोस् →
शिक्षकहरूको नयाँ वर्ष सडकमै ऐन जारी नभएसम्म सडक आन्दोलन जारी राख्ने अडान वैशाख १, २०८२

काठमाडौं । शिक्षकहरूले नयाँँ वर्ष सडकमै मनाएका छन् । नेपाल शिक्षक महासंघले नयाँ वर्ष २०८० सडकमै मनाउने बताएको छ ।शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् ।‘यसपालिका नयाँ वर्ष हामी सडकम ...

पुरै पढ्नुहोस् →
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा नयाँ वर्षको शुभकामना व्यक्त वैशाख १, २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ वर्षसँगै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली द ...

पुरै पढ्नुहोस् →
सलहेश फूलबारीमा फूल हेर्न घुइँचो वैशाख १, २०८२

सिरहा : प्रत्येक नयाँ वर्षको दिन सिरहाको लहान नगरपालिका १२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा लाग्ने मेला आज मेला लागेको छ। नयाँ वर्षका दिन मात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न  फूलबारीमा बिहानैदेखि श्रद्धालुको भीड लागेको ह ...

पुरै पढ्नुहोस् →
आजदेखि नववर्ष २०८२ प्रारम्भ हर्षोल्लास साथ मनाइँदै वैशाख १, २०८२

काठमाडौ‌ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो ...

पुरै पढ्नुहोस् →
गोलबजार ६ का वडाध्यक्ष लामाद्वारा पार्टी परित्यागको घोषणा चैत ३१, २०८१

सिरहा - नेकपा एमाले सिरहाको ११औँ अधिवेशनबाट गरिएको नेतृत्व चयनमा असन्तुष्टि जनाउँदै एक वडाध्यक्षले पार्टी परित्याग गरेका छन् ।गोलबजार नगरपालिका ६ का निर्वाचित वडाध्यक्ष सञ्जित भन्ने सञ्जीव लामाले एमाले परित्याग गरेका हुन् । उनले शनिवार राति फेसबुकमार्फत स ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]