कश्मीर : जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ। उनी नेपालका कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन। म ...
पुरै पढ्नुहोस् →