बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

सप्तरीमा जन चेतना दलित सङ्गमले मनायो १३६ औ श्रमिक दिवस वैशाख १८, २०८२

सप्तरी - द फ्रिडम फण्डको सहयोग र जन चेतना दलित संगम र जिल्ला हरवा चरवा अधिकार मंच सप्तरीको संयुक्त आयोजनामा १३६ विश्व श्रमीक दिवस भव्यताका साथ सम्पन्न भएको छ  ।हरवा चरवा लगायत अन्य कृषि श्रमिक एक जुट होऔ, हरवा चरवाको पुर्नस्थापना गर, दलित माथी हुने हत्या ...

पुरै पढ्नुहोस् →
कतारमा नेपाली कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सी पुरस्कृत वैशाख १८, २०८२

दोहा - कतारमा एक नेपालीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सीले 'कतार सीएसआर अवार्ड-२०२५' अवार्ड पाएको हो ।बुधबार दोहामा  आयोजित सीएसआर समिटका ...

पुरै पढ्नुहोस् →
शालोम सेकेन्ड्री स्कूलका प्रिन्सिपल दिलिप पडित पर्सा प्रहरीको नियन्त्रणमा वैशाख १८, २०८२

वीरगंज - वीरगंज महानगरपालिका वडा नं. १६ गहवा रेल्वेरोडमा अवस्थित शालोम सेकेन्ड्री स्कूल +२ का प्रिन्सिपल तथा शेयरदार दिलिप कुमार पडितलाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका वडा नं. ३ टोल नगरदाहा निवासी पडितले शालोम सेकेन्ड्रीमा लगानी गरेक ...

पुरै पढ्नुहोस् →
आज श्रमिक दिवस, सरकारले दियो बिदा वैशाख १८, २०८२

काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वभरका म ...

पुरै पढ्नुहोस् →
जसपाकी नेतृ यादवले बिहेमा बन्दुक चलाएको भिडियो भाईरल के हो वास्तविकता ? वैशाख १८, २०८२

सप्तरी - जनता समाजवादी पार्टी (जसपा)  नेपालकी  केन्द्रीय सदस्य डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो यतिबेला सोसल मिडिया भाइरल बनेको छ । विभिन्न व्यक्ति तथा फेसबुक पेजमा भिडियो शेयर भइरहेको छ । भिडियो शेयर गर्ने अधिकांशले ...

पुरै पढ्नुहोस् →
जसपाकी नेतृ यादवले बिहेमा बन्दुक चलाएको भिडियो भाईरल, खेलौना रहेको अतिरञ्जित नबनाउन आग्रह वैशाख १८, २०८२

सप्तरी - जनता समाजवादी पार्टी (जसपा) नेपालकी एक नेतृले विहेमा बन्दुक पडकाएपछि  आलोचना भएको छ । बिहेको एक कार्यक्रममा रँगदारी गीतमा बन्दुक लिएर आतिसवाजी गरेपछि समाजिक सँजालमा अहिले उनको चर्को आलोचना भईरहेको छ । समाजिक सँजाल फेसबुकमा उनले फायरिँग गरेको ...

पुरै पढ्नुहोस् →
सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति वैशाख १७, २०८२

काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ ।सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् ।९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट ...

पुरै पढ्नुहोस् →
लहानको सहिद स्मारक स्थानान्तरण गरियो वैशाख १७, २०८२

लहान - मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित लहानस्थित मुख्यचोकमा रहेको स्मारक स्थानान्तरण गरिएको छ । उक्त स्मारक करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवन अगाडि स्थानान्तरण गरिएको हो ।सर्वपक्षीय सहमति अनुसार राष्ट्रिय गौरवको आ ...

पुरै पढ्नुहोस् →
वडा अध्यक्ष अमित ठकुरीको एतिहासिक कार्य, मेयरले गरे उद्दघाटन वैशाख १७, २०८२

विनोद मण्डल,सिराहा - सिराहा जिल्लाको दुर्गम क्षेत्रमा विकासको मूल फुटाउँदै अघि बढिरहेका वडा अध्यक्ष अमित ठकुरीले निर्धारित समयमा वडा कार्यालय भवनको निर्माण सम्पन्न गरी उद्दघाटन गराउन सफल हुनु भएको छ । वैशाख १७ गते शुभ साईतमा कार्यालय भवनको परिसरमा आयोजित एक ...

पुरै पढ्नुहोस् →
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा वैशाख १७, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि काराग ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]