बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै वैशाख ३०, २०८२

कपिलवस्तु, बैशाख ३० - भारतको उत्तर प्रदेश राज्यको लखनऊमा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा लन्च हुने भएको छ। भारत उत्तर प्रदेशको प्रमुख शहर लखनऊ, गोरखपुर, बनारस, आयोध्या, गोण्डा लगायत उत्तर प्रदेशको अन्य सहरमा सेवा दिइने संचालक प्रखर श्रीवास्तवले जानका ...

पुरै पढ्नुहोस् →
प्रवास (कतार)बाट प्रधानमन्त्रीलाई पत्र वैशाख ३०, २०८२

दोहा - नेपाल समाजवादी पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारका उपाध्यक्ष रामचन्द्र गिरीले प्रधानमन्त्रीलाई बोधार्थ गर्दै पत्राचार गरेका छन्। उनले पत्रमा भनेका छन् विदेशमा रहेका नेपालीहरुलाइ रेमिट्यान्स पठाउने मेसिनका रुपमा मात्रै नहेरी ...

पुरै पढ्नुहोस् →
डोनाल्ड ट्रम्प साउदी अरेबियामा युवराज सलमानले गरे स्वागत वैशाख ३०, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरेबिया पुगेका छन् । ट्रम्प आफ्नो चार दिने मध्यपूर्व भ्रमणको सुरुवातमा साउदी पुगेका हुन् । एयर फोर्स वनबाट ओर्लिएर मध्यपूर्व भ्रमण सुरु गर्दा बिन सलमानले ट्रम्पलाई न्यानो स्वागत गरे।त्यसपछि दुई नेताहरू ...

पुरै पढ्नुहोस् →
सप्तरीमा महायज्ञको मण्डपमा सोमबार साँझ आगलागी वैशाख ३०, २०८२

राजविराज। सप्तरीको रुपनी गाउँपालिका–१ स्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको विशाल महायज्ञको मण्डपमा सोमबार साँझ आगलागी भएको छ ।महायज्ञको समापनको दिन सन्ध्याको समयमा एक्कासी आगलागी हुँदा मुख्य मण्डप पूर्णरूपमा जलेर नष्ट भएको हो । हवन कार्यक्रम चलिरहेका बेला अत ...

पुरै पढ्नुहोस् →
मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु वैशाख ३०, २०८२

सिरहा - सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको बागमती प ...

पुरै पढ्नुहोस् →
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ:उपेन्द्र यादव वैशाख ३०, २०८२

विराटनगर। जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।पार्टीको प्रथम जिल्ला अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै उहाँले ठूलो सङ्घर्षबाट प्राप्त ...

पुरै पढ्नुहोस् →
धीरेन्द्र प्रेमर्षिको अनुवादमा विद्यापतिको ‘पुरुष परीक्षा’ सार्वजनिक वैशाख २९, २०८२

काठमाडौं। साहित्कार तथा संचारकर्मी धीरेन्द्र प्रेमर्षिको अनुवाद र सम्पादनमा पन्ध्रौँ शताब्दीका साहित्यकार महाकवि विद्यापतिको एकमात्र कथासङ्ग्रह ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद सार्वजनिक भएको हो ।नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौँको पाठशाला ...

पुरै पढ्नुहोस् →
लहानको राजदेवी पञ्चावती मन्दिर मेला विहानैदेखि भक्तजनको भीड वैशाख २९, २०८२

मणिलाल विश्वकर्मालहान - सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा चण्डी पूर्णिमाको अवसरमा पशुबलीसहित भव्य मेला लागेको  छ । पूर्व पश्चिम लोकमार्गमा पर्ने लहानबाट करिब १० किलोमिटर उत्तरमा चुरे जंगलको फेदीमा रहेको मन्दिर ...

पुरै पढ्नुहोस् →
मधेस आन्दोलनका सहयोद्धा हिरालाल मण्डल र माओवादीका राजेन्द्र मण्डल जसपा नेपालमा प्रवेश वैशाख २९, २०८२

मधेश आन्दोलन २०६३ का सक्रिय अगुवा तथा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता हिरालाल मण्डल र माओवादी केन्द्रका पूर्वप्रदेशसभा उम्मेदवार राजेन्द्र मण्डल आज औपचारिक रूपमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन ।विराटनगरमा भइरहेको जसपा नेपालको ...

पुरै पढ्नुहोस् →
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा वैशाख २९, २०८२

काठमाडौं। शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६९औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व म ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]