काठमाडौं : भिजिट भिसाको संगठित धन्दा चलाएको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन काग्रेसभित्रैबाट दबाब बढेको छ। कांग्रेस नेता डा.शखेर कोइरालाले समेत उनलाई राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । शनिबार विराटनगरमा पत्रकारहरुसँ ...
पुरै पढ्नुहोस् →