बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

ठिकै छ मेरी प्रिय " गीत शुक्रबार सार्वजनिक हुने असार २, २०८२

राजेन्द्र महतो काठमाडौ । गुरु बसिष्ठको स्वरमा रहेको "ठिकै छ मेरी प्रिय " गीत असार ६ गते शुक्रबार सार्वजनिक हुने भएको छ । कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ।गीतको रेकर्ड ...

पुरै पढ्नुहोस् →
मधेस सरकारको नयाँ बजेट ४६ अर्ब ५८ करोड, बढ्यो कर्मचारी महँगी भत्ता असार १, २०८२

काठमाडौं । मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। मन्त्री यादवले बजेट प्रस्तुत गर्दै चालूतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ...

पुरै पढ्नुहोस् →
कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी शिव कुमार महतो असार १, २०८२

रामएकवाल रामदोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा जो कोहीले चाहेर पनि गर्न सक्दैनन् । किनकी समाजसेवा सजिलै सङ्ग जस पाउने काम पनि होइन।कतारको सनैयामा बस्ने शिव कुमार महतो यस्तो समाजसेवी हुन जसले हरेक मधेशी समुदायका श्रम ...

पुरै पढ्नुहोस् →
केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु असार १, २०८२

काठमाडौँ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए । गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर ...

पुरै पढ्नुहोस् →
सातै प्रदेशले आज ल्याउँदैछन् वार्षिक बजेट असार १, २०८२

काठमाडौं ।  देशका सातवटै प्रदेश सरकारले आज (आइतबार) आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरका ...

पुरै पढ्नुहोस् →
काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा जारी असार १, २०८२

काठमाडौं । अहिले (आइतबार बिहान) काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला काठमाडौँ र आसपासका क्षेत्रसहित बागमती प्रदेशका धेरै स्थान ...

पुरै पढ्नुहोस् →
सिरहाका विशेश्वर साउदी अरबमा अलपत्र परिवारको बिचल्ली जेठ ३१, २०८२

सिरहा - ऋणको गह्रुंगो भारी, दुई छोराको पढाइ खर्चको बोझ, त्यसमाथि साउदी अरेबियामा अलपत्र श्रीमान् । यस्तै यस्तै तनावले थिचिएकी छिन्, सिरहा विष्णुपुर गाउँपालिका-३ कौवाहाकी सीतादेवी यादव ।आर्थिक अवस्था अत्यन्त कमजोर ४१ वर्षीया सीतादेवीलाई छोरी प्रतिभाको बिहे ...

पुरै पढ्नुहोस् →
आफ्नै मुद्दामा सिन्सियरको लज्जास्पद हार, पत्रकार गणेश विकको जीत जेठ ३१, २०८२

काठमाडाैं । भनिन्छ नि,‘झुठ टिक्दैन, सत्य डग्दैन।’ काठमाडौं जिल्ला अदालतको गत जेठ २९ गतेको आदेशले सो भनाइलाई प्रमाणित गरेको छ । सयौंको बिचल्ली बनाएको राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आफैंले दायर गरेको मुद्दामा लज्जास ...

पुरै पढ्नुहोस् →
सभापति यादवको पहल निष्कर्षमा : कटनियामा पुल बन्ने पक्का जेठ ३१, २०८२

विनोद मण्डलजेठ ३१ । सिराहा जिल्लाको सीमावर्ती क्षेत्र बरियारपट्टी पुग्ने मुख्य सडक मार्गमा पर्ने कटनिया नदीमा अब पक्की पुल निर्माण हुने पक्का भएको छ । वर्षौँदेखि पुल अभावमा यातायात अवरुद्ध हुँदै आएको उक्त स्थानमा पुल निर्माण नहुँदा सिराहावासी लामो समयदेखि सास् ...

पुरै पढ्नुहोस् →
एनआरएनए क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन सम्पन्न जेठ ३१, २०८२

रियाद - गैर आवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन सम्पन्न भएको छ। यसअघि महेश घिमिरेको सफल कार्यकाल (२०२३–२०२५) सम्पन्न भएपछि नयाँ नेतृत्व चयन गर्न अधिवेशनको आयोजना गरिएको हो।अधिवेशनबाट जितेन्द्र थपलियाको नेतृत्वमा १९ सदस् ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]