बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

ईजरायल र ईरान बिचको युद्धबाट उत्पन्न हुन सक्ने सम्भावित परिदृश्यका लागी कतार पुर्ण रुपमा तयार असार ४, २०८२

दोहा , कतार - ईजरायल र ईरान बिच जारी युद्धले कतारलाई पार्न सक्ने प्रभावका बारेमा कतारले सम्भावित सबै परिदृश्यका लागि पूर्ण तयारी गरिसकेको बताएको छ।मङ्गलबार प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता डा. माजेद बिन मोहम्मद अल अन्सारीले इजर ...

पुरै पढ्नुहोस् →
यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना असार ४, २०८२

काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनच ...

पुरै पढ्नुहोस् →
एमाले महासचिव शंकर पोखरेल सहितका नेता कतार आउने असार ४, २०८२

दोहा : प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको "भेटघाट तथा अन्तरक्रिया" कार्यक्रमको लागि एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य सुजिता शाक्य सहित केन्द्रीय सदस्य घनश्याम पाण्डे कतार आउन लाग्नु भएको छ । प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई ...

पुरै पढ्नुहोस् →
गुल्मी सेवा समाज कतारद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग असार ४, २०८२

दर्शन सुनारदोहा, कतार - गुल्मी सेवा समाज कतारले क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । समाजले जिल्लाको मदाने गाउपालिका वडा न: ३ सिर्सेनी निवासी ब्लड क्यान्सर कमला परियारलाई १९,३०० (उन्नाईस हजार तीन सय अक्षरुपी) सहयोग गरेको हो ।गुल्मी सेवा समाज कतारको दशौ ...

पुरै पढ्नुहोस् →
उदयपुरमा एक किशोरी र एक युवकको शव फेला असार ४, २०८२

उदयपुर - उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ। चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए। स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ व ...

पुरै पढ्नुहोस् →
मेयर महतोको विशेष पहलमा नैनपुर डाबर टोल खानेपानी आयोजना सम्पन्न असार ३, २०८२

विनोद मण्डलसिराहा आषाढ ३ ।  सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ अन्तर्गत डाबर टोल र नैनपुर टोलका बासिन्दाको बहुप्रतिक्षित सपना साकार हुने भएको छ । मेयर शिवशंकर महतोको विशेष पहल र सक्रियतामा निर्माण सम्पन्न भएको नैनपुर डाबर टोल खानेपानी आयोजना अब औप ...

पुरै पढ्नुहोस् →
इरानमा प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण असार ३, २०८२

काठमाडौँ ।  इरानमाथि भएको सन्दिग्ध इजरायली हवाई आक्रमणका कारण इरानको सरकारी टेलिभिजनको प्रत्यक्ष प्रसारण अचानक अवरुद्ध भएको छ। आक्रमणको समयमा खिचिएको भिडियो फुटेजमा प्रत्यक्ष प्रसारण भइरहेको बेला विस्फोटको आवाज र त्यसपछिको अस्तव्यस्तताको क्षण कैद भएको छ, ...

पुरै पढ्नुहोस् →
२ वर्षमा निर्माण सक्ने भनिएको गोलबजार-गदियानी सडक ५ वर्षमा पनि बनेन असार ३, २०८२

सिरहा -  दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार(लगडी(गदियानी सडकको निर्माण कार्य झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन। सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन ...

पुरै पढ्नुहोस् →
युद्धका कारण ईजरायलमा फसे बिराटनगरका मेयर कोईराला फर्किने अनिश्चित असार २, २०८२

काठमाडौं । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अन्य देशका जनप्रतिनिधिसहित बंकरमा आश्रय लिन बाध्य भएका छन् । इजरायलको सफल सहकारी अभ्यासको अध्ययन गर्न सात दिनअघि त्यहाँ पुगेका मेयर कोइराला इरान र इजरायल युद्ध उत्कर्षमा पुगेसँगै बंकरमा ...

पुरै पढ्नुहोस् →
इजिप्ट एयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्द असार २, २०८२

इजिप्ट - इजिप्टको राष्ट्रिय वाहक इजिप्ट एयरले आइतबार लेबनान, जोर्डन र इराकका प्रमुख विमानस्थलहरूमा उडानहरू रद्द गर्ने घोषणा गरेको छ । सो क्षेत्रमा तनाव बढेका कारण उडानहरू रद्द भएको जनाइएको छ । उक्त क्षेत्रमा हालैका घटनाहरू र आफ्ना ग्राहकहरूको सुरक्षा ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]