बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार असार ८, २०८२

काठमाडौँ । भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ ।बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम उद्धार गरिए ...

पुरै पढ्नुहोस् →
नागार्जुनमा रहेको मेडल र स्टिकर गोदाममा आगलागी असार ८, २०८२

काठमाडौँ : काठमाडौँको नागार्जुन नगरपालिका-३ बाफलमा रहेको मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । राजेन्द्र उदासले सञ्चालन गरेको गोदाममा बिहान सवा तीन बजेतिर आगलागी भएको हो ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो ...

पुरै पढ्नुहोस् →
लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने असार ८, २०८२

सिरहा। मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट सुरू गर्ने भएको छ। मधेस प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले शुक्रबार लहान नगरपालिकाको १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।अर्थमन्त्री यादवले लहान ...

पुरै पढ्नुहोस् →
अमेरिकाले आक्रमण गरेको इरानद्वारा पुष्टि असार ८, २०८२

काठमाडौं। इरानले अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि गरेको छ। इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा अमेरिकाले आक्रमण गरेको बताएको हो। कोम प्रान्तको विपद् व्यवस्थापन प्रवक्ता मोर्तेजा हेयदारीले तस्निम समाचार एजेन्सीसँग भ ...

पुरै पढ्नुहोस् →
सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु असार ७, २०८२

सिरहा। सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको साइकल एकआपसमा ठो ...

पुरै पढ्नुहोस् →
उपेन्द्र यादवद्वारा ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलनः एक झलक’ पुस्तक लोकार्पण असार ७, २०८२

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं नेपालको ट्रेड युनियन आन्दोलनका अग्रज प्रचण्डकुमार पौडेलद्वारा लिखित पुस्तक ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलनः एक झलक’ लोकार्पण भएको छ । ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी ज ...

पुरै पढ्नुहोस् →
आँपको सुवासले मगमगाइरहको छ सिराहा असार ७, २०८२

सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ ।पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदह ...

पुरै पढ्नुहोस् →
लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट असार ७, २०८२

सिरहा । सिरहाको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि एक अर्ब ६७ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार नगर सभाको १६औँ अधिवेशनमा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ७९ करोड ४० लाख रुपैयाँ अ ...

पुरै पढ्नुहोस् →
अधिकृत श्रीवास्तव पक्राउ परेपछि अख्तियारको प्रशंसा, जनतामा खुशी असार ७, २०८२

रंजित चौरसियावीरगंज  । पोखरिया नगरपालिकाका तत्कालिन नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र करारका कर्मचारी संदिप साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले शुक्रवार बिहान पक्राउ गरेको छ । भ्रष्ट प्रवृतिका अधिकृत अजय श्रीवा ...

पुरै पढ्नुहोस् →
कतारमा शंकर पोख्रेलले सुनाए एमाले विरुद्ध गाली गर्नुको कारण असार ७, २०८२

रामएकवाल रामदोहा , कतार -  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको बताएका छन। एमालेले राष्ट्रलाई बलियो बनाउने अभियानमा लागेकाले राजावादी लगायत अन्य केही राष्ट्रियता विरो ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]