बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

लुम्बिनी प्रदेश समन्वय परिषदको वनभोज कार्यक्रम सम्पन्न पुस ६, २०८२

दोहा , कतार । लुम्बिनी प्रदेश समन्वय परिषद, कतारले आन्तरिक बृहत वनभोज तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार परिषदका अध्यक्ष सजन लौडारीको सभापतित्वमा परिषदका संस्थापक संरक्षक  कमलमणी गुरागाइको प्रमुख आतिथ्यमा , परिषदका प्रमुख संरक्षक&nb ...

पुरै पढ्नुहोस् →
मधेस प्रदेशको सभामुखमा जसपा नेपालका रामआशिष यादव निर्वाचित पुस ६, २०८२

जनकपुरधाम : मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार मधेश प्रदेशसभामा भएको मत विभाजनका क्रममा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार जसपा नेपालका प्रमुख सचेतक  नेता यादव सभामुख पदमा निर्वाचित भएका हुन् । यादवको पक्षमा ७२ मत परेक ...

पुरै पढ्नुहोस् →
एनआरएनए एनसीसी मनायो कतारको १४७ औ राष्ट्रिय दिवस पुस ४, २०८२

रामएकवाल राम दोहा - गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले  भव्य रुपमा कतारको राष्ट्रिय दिवस मनाएको छ। मध्यपूर्वको समृद्ध राष्ट्र तथा नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यका रुपमा रहेको कतारले बिहीवार १४७ औ राष्ट्रिय दिवस मनाएको छ। पदम गिरीको ...

पुरै पढ्नुहोस् →
आज कतारको १४७ औ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाउदै पुस ३, २०८२

रामएकवाल राम दोहा । मध्यपूर्वको समृद्ध राष्ट्र तथा नेपाली श्रमिकका लागि प्रमुख गन्तब्यका रुपमा रहेको कतारले आज  डिसेम्बर १८ तारीख १४७ औ राष्ट्रिय दिवस मनाउँने भएको छ।तत्कालिन शेख जसिम विन मोहमम्द विन थानीले १८७८ मा देशलाई गरेको ऐतिहासिक योगदानको सम्झनामा ...

पुरै पढ्नुहोस् →
नेपाल बाट कतार उडे दुई हात्ती पुस २, २०८२

भैरहवा  - चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीले बुधबार साँझ कतारका लागि उडान भरेका छन् । पहिला खगेन्द्रप्रसाद र पछि रुद्रकलीलाई बोइङ ७७७ मा लोड गरी कतारका लागि उडाइएको हो ।चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र ...

पुरै पढ्नुहोस् →
नेपाल बाट कतार उडे दुई हात्ती पुस २, २०८२

भैरहवा  - चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीले बुधबार साँझ कतारका लागि उडान भरेका छन् । पहिला खगेन्द्रप्रसाद र पछि रुद्रकलीलाई बोइङ ७७७ मा लोड गरी कतारका लागि उडाइएको हो ।चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र ...

पुरै पढ्नुहोस् →
राष्ट्रिय प्रजातंत्र पार्टी कृष्णनगरको अध्यक्षमा जय प्रकाश गुप्ता मंसिर २८, २०८२

रवि प्रकाश कसौधनकृष्णनगर, मंसिर २८ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि १७ सदस्यि नगर कमिटी गठन गरिएको छ।उपाध्यक्षमा गीता उपाध्याय , रेनु ठाकुर , तुंग ...

पुरै पढ्नुहोस् →
एनआरएन एनसिसि कतारले विविध कार्यक्रम गरि मनायो २३ औ स्थापना दिवस मंसिर २८, २०८२

रामएकवाल रामदोहा कतार:   गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले २३ औं स्थापना दिवस मनाएको छ।नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ सन २००३ डिसेम्बर १२ तारीखमा विशुद्ध सामाजिक भावनाका साथ स्थापना भएको संस्थालाई परिषद कतारले वनभोज तथा व ...

पुरै पढ्नुहोस् →
कतारमा ४२ जना नेपालीले गरे रक्तदान मंसिर २६, २०८२

रामएकवाल राम कतार । सिराहा सेवा समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम  सप्पन्न  भएको छ। शुक्रबार दोहा स्थित हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा समाजको १९ औ वार्षिक उत्सवको  अवसरमा नेपाली रक्तदाता संघ कतारको समन्वयमा आयोजित कार्यक्रममा&nb ...

पुरै पढ्नुहोस् →
सिरहामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न मंसिर २६, २०८२

शियाराम यादव मंसिर- २६ “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” नारासहित सञ्चालन गरिएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम सिरहामा भव्य रूपमा सम्पन्न भएको छ।शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी, स् ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]