बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

पोखरियामा रकम दिएर नियुक्ती लिएकाहरुको बिजोग, अधिकृत श्रीवास्तव मालामाल माघ १२, २०८१

रंजित चौरसिया,वीरगंज - पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले करोडौं करोड असुली दैनिक ज्यालादारीमा नियुक्त गरेका कर्मचारीहरुलाई यती बेला बिजोग भएको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार पोखरि ...

पुरै पढ्नुहोस् →
थुनछेक बहस सकियो, रवि भोलि पुनः परिवारकै जिम्मा माघ १०, २०८१

रुपन्देही - जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको एकल इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएको स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। “आज थुनछेक बहस सकिएन। भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी रवि लामिछानेलाई परिवार र वकीलको जिम्मा ...

पुरै पढ्नुहोस् →
सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ माघ १०, २०८१

सप्तरी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका–१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डल रहेका छन् ।अकलेशले ती बालिकालाई सोही गाउँपालिका–७ स्थित कोशी नहरको डिलमा ज ...

पुरै पढ्नुहोस् →
भारतमा भएको रेल दुर्घटना प्रति परराष्ट्र मन्त्री द्वारा दुःख व्यक्त माघ १०, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटना प्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेका छन् । म ...

पुरै पढ्नुहोस् →
पूर्व गृहमन्त्री लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु माघ १०, २०८१

रुपन्देही । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रबि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । बुधबार श्रीमती र अधिवक्ताको हाजिर जमानीमा छुटेका लामिछानेको आज (बिहीबार) थुनछेक बहस हुँदै छ ।रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुम ...

पुरै पढ्नुहोस् →
रविको बयान सकियो, थुनछेक बहस आज नहुने माघ ९, २०८१

बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।पूर्वग ...

पुरै पढ्नुहोस् →
हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित माघ ९, २०८१

विराटनगर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ ।बाक्लो हुस्सु कारण विराटनगर विमानस्थलबाट आज (बुधबार) उडान अवतरण प्रभावित बनेको हो ।प्रतिकूल मौसमका कारण बुधबार बिहानैदेखि जहाज उडान र अवतरण हुन नसके ...

पुरै पढ्नुहोस् →
सबैभन्दा बढी धनुषाबाट वैदेशिक रोजगारीमा माघ ९, २०८१

जनकपुरधाम - मधेश प्रदेशबाट २ दशकमा वैदेशिक रोजगारीका लागि १५ लाख बढी युवा–युवती विदेश गएका छन् । मधेश प्रदेशबाट आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिर महिनासम्ममा १५ लाख ७ हजारभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।चालू आर्थिक वर्षको ५ महिनामा प ...

पुरै पढ्नुहोस् →
सप्तरीका पत्रकार वैद्यनाथ यादव पक्राउ माघ ९, २०८१

राजविराज– सप्तरीका पत्रकार वैद्यनाथ यादवलाई बु्धबार विहानै प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ठगी आरोपमा उजुरी परेपछि अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताए पनि जनमत पार्टीका अध्यक्ष सीके राउतको षडयन्त्र र दबाबमा उनलाई पक्राउ गरिएको भन्दै आलोचना भईरहेको छ ...

पुरै पढ्नुहोस् →
राजेन्द्र महतोकाे राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता माघ ८, २०८१

काठमाडौं । राजेन्द्र महतोकाे ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक राजनीतिक दल दर्ता भएकाे छ । निर्वाचन आयोगले महताे अध्यक्ष रहेकाे साे पार्टीलाई पार्टीलाई  दल दर्ताकाे प्रमाणपत्र  दिएकाे हाे।राष्ट्रिय मुक्ति पार्टी नेपाललाई चुनाव चिन्हको रूपमा ग्याँस ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]