बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

रवि लामिछानेलाई १ कराेड रुपैयाँ धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश माघ १३, २०८१

रुपन्देही । सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ ।थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न आदेश दिएको हो ...

पुरै पढ्नुहोस् →
पाथीभरा केबुलकार आन्दोलनकारीमाथि गोली प्रहार भएकोमा जसपा नेपालको गम्भीर ध्यानाकर्षण माघ १३, २०८१

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले पाथीभरा क्षेत्रमा पहिचान पक्षधरको ‘नो केवलकार आन्दोलन’ का आन्दोलनकारीमाथि प्रहरी प्रशासनल अन्धाधुन्ध गोली प्रहार गरेको विषयमा आपत्ति जनाएको छ ।जसपा, नेपालका प्रवक्ता मनिष कुमार सुमनले आज एक विज्ञप्ती जारी गर्दै प्रहरीको ...

पुरै पढ्नुहोस् →
आज ७६औं गणतन्त्र दिवस मनाउँदै भारत माघ १३, २०८१

काठमाडौँ । छिमेकी देश भारतले आज (आइतबार) ७६औं गणतन्त्र दिवस मनाउँदै छ। यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूले देशवासीलाई शुभकामना दिएका छन्।प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल मार्फत् संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान ...

पुरै पढ्नुहोस् →
ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते माघ १३, २०८१

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन ...

पुरै पढ्नुहोस् →
धनुषामा श्रीमानले लौरो प्रहार गरी श्रीमतिको हत्या माघ १३, २०८१

जनकपुरधाम - शनिबार राति धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५, उमाप्रेमपुर पर्वतामा बस्ने ३३ वर्षीय देवलाल ठाकुरले आफ्नै श्रीमती २९ वर्षीया सँगीता ठाकुरको हत्या गरेका छन्।स्थानीयका अनुसार सामान्य विवादकै क्रममा देवलालले लौरोले प्रहार गरी श्रीमतीको टाउकोम ...

पुरै पढ्नुहोस् →
नेपाल तामाङ घेदुङ,साउदिको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा अमृत घिसिङ माघ १३, २०८१

जग जिवन राम (जीवन कुमार) साउदी अरब। नेपाल तामाङ घेदुङ,शाखा साउदी अरबको तेश्रो अधिवेशन सम्पन्न भएको छ।शुक्रबार रियादको एक्जिट नौ मा सम्पन्न भएको अधिवेशनमा अमृत घिसिङ तामाङको अध्यक्षता २९ सदस्यीय पदाधिकारी सहितको नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ।सोनाम ...

पुरै पढ्नुहोस् →
मधेशी एकता समाज कतारद्वारा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न माघ १२, २०८१

रामएकवाल राम दोहा - मधेशी एकता समाज कतारद्वारा डाक्टर सुनिल साहलाई एक कार्यक्रम बिच सम्मान गरेको छ।शुक्रबार लालिगुरास रेस्टुरेन्टको सभाहलमा मधेशी एकता समाज कतारले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा जनकपुर निवासी डाक्टर साह ३० वर्ष देखि युकेको स्वा ...

पुरै पढ्नुहोस् →
नेपाल ईन्जिनियर्स एसोसिएसन कतार सेन्टरको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न माघ १२, २०८१

रामएकवाल राम दोहा - नेपाल ईन्जिनियर्स एसोसिएसन कतार सेन्टरको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार कतारको अल दोसरी जु गार्डेनको पार्कमाअङ्ग्रेजी नयाँ वर्ष २०२५, को शुभकामना अदान प्रदान सहित विविध साङ्गितिक तथा खेलकुद आयोजना गर्दै ...

पुरै पढ्नुहोस् →
स्वास्थ र शिक्षामा मधेश पछाडी पर्दै गएकोमा डा. शाहको चिन्ता व्यक्त माघ १२, २०८१

रामएकवाल राम दोहा - डाक्टर सुनिल साहले मधेश अहिले पनि स्वास्थ र शिक्षामा पछि परेको भन्दै चिन्ता व्यक्त गरेका छन।मधेशी एकता समाज कतारले शुक्रबार लालिगुरास रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा मधेशमा शिक्षा र स्वास्थमा पछि पर्दै ...

पुरै पढ्नुहोस् →
चर्को आलोचनापछि मधेश सरकारले फिर्ता लियो भाषा विधेयक माघ १२, २०८१

चर्को आलोचना गरेपछि मधेश प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको प्रदेशको कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता लिएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा शिक्षान्त्री रानी शर्मा तिवारीले विधेयकमा त्रुटि रहेको स्विकार्दै विधेयक फिर्ता लिएक ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]