राजविराज - सप्तरीको राजविराज नगरपालिकास्थित मलेठको एक घरबाट लागूऔषधसहित कराेडाैंकाे तस्करीका सामान बरामद भएको छ ।प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा नेपाल तथा सशस्त्र प्रहरीले छापामारी गर्दै ती सामान बरामद गरिएको हो ।राजविराज नगरपालिका - ९ मलेठ्स्थि ...
पुरै पढ्नुहोस् →