काठमाडौँ – जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश जारी गरेको हो ।यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा.शरदस ...
पुरै पढ्नुहोस् →