बारा - गर्मी अत्यधिक बढेपछि बारा र पर्साका धेरैजसो विद्यालय बन्द भएका छन्।पर्साको वीरगन्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिकासहितका स्थानीय तहले आजदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। बारा र पर्साका स्थानीय तहहरूले सूचना निका ...
पुरै पढ्नुहोस् →