रामएकवाल रामदोहा कतार : जय माँ जानकी सेवा समाज कतारले ११ जुलाईमा दोस्रो महाधिवेशन तथा शुभकामना अदान प्रदान कार्यक्रम गर्ने भएको छ।सनैयाको एसियन टाउनमा रहेको लालिगुरास रेस्टुरेन्टको सभा हलमा दिउँसो २ बजेदेखि शुरु हुने र कार्यक्रमको तयारी लगभग पुरा भएको समाजका कोषाध्यक्ष लालबाबु साहले जानकारी दिए ।दहेज मुक्त मिथिला अपन सबहक अभियान , बेटाबेटी एक सम्मान भन्ने मुल नारा लिएर सन २०२० मा समाजको स्थापना गरिएको थियो ।
पुरै पढ्नुहोस्
लहान - नेपाल पत्रकार महासंघ सिराहा शाखा अध्यक्ष मनोज बनैता यादव नेकपा एमालेका लहान नगर अध्यक्षलाई कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी गरेका छन।शाखा अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालयमा एमाले लहान नगर अध्यक्ष राजकुमार साहलाई आवश्यक कानुनी कारबाहीको माग गर्दै बिहीबार उजुरी दिएका हुन।उजुरीमा अध्यक्ष साहले १७ असारमा सामाजिक सञ्जाल (फेसबुक) बाट अश्लील, तुच्छ, अपमानजनक गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेकाले कानुनी कारबाहीको माग गरिएको छ।विगतमा पनि पटकपटक पत्रकारहरूलाई सामाजिक सञ्जालमार्फत नगर अध्यक्षको नाममा तुच्छ र गैरराजनीतिक तल्लो स्तरको
पुरै पढ्नुहोस्
लहान - नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहविरुद्ध सञ्चार सम्बद्ध संगठनहरूले कारबाहीको माग गरेका छन।नेता साहले मंगलबार आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको हो।नेपाल पत्रकार महासंघ मधेस प्रदेशले बुधबार विज्ञप्ति जारी गर्दै साहको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।पत्रकार महासंघ मधेशका महासचिव शैलेन्द्र क्रान्तिद्वारा हस्ताक्षरित विज्ञप्तिमा साहले प्रयोग गरेको ‘भ्रमपूर्ण, अश्लील र आपत्तिजनक अभिव्यक्
पुरै पढ्नुहोस्
शियाराम यादव लहान - जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि आक्रमण भएको छ । उनीमाथि गए राति सिरहाको लहानमा आक्रमण भएको हो ।प्रदेश राजधानी जनकपुरधामबाट मंगलबार राति करिब साढे १२ बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका– १ मा बसबाट ओर्लिएलगत्तै दुई जना अपरिचित युवाहरूले सांघातिक आक्रमणको प्रयास गरेको उनले बताएकी छन् । ती युवाहरूले लखेट्न थालेपछि आफू भागेर ज्यान जोगाएको उनको भनाइ छ ।भागेर आफ्नो घरमा पुगेर ज्यान जोगाएको उनले बताइन् । प्रदेशसभामा दलित, महिला, अन्यायमा परेका व्यक्ति र उनीहरूमाथि अत्याचार गर्नेहरूको विष
पुरै पढ्नुहोस्
लहान - सिराहा जिल्लाको भगवानपुर गाउँपालिकामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अत्यन्तै कमजोर देखिएको छ।गाउँपालिकाभरिका ३११ जना परीक्षार्थीमध्ये केवल ८४ जनाले मात्र परीक्षा उत्तीर्ण गरेका छन ।श्री हनुमान प्रसाद शारदा माध्यमिक विद्यालयबाट ९३ जना विद्यार्थी परिक्षामा सहभागी मध्ये केवल ३५ जना उर्तिण भएका छन। श्री बालासुन्दरी माध्यमिक विद्यालयका नियमित तर्फ १४१ र आंशिक तर्फ १ जना गरि १४३ जना विद्यार्थी मध्ये ४२ जना पास भएका छन।लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक विद्यालयका नियमित तर्फ ७० जना र आंशिक तर्फ ५ जना गरि ७५ जना मध्ये&nbs
पुरै पढ्नुहोस्
सिरहा : जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन्। डिभिजन वन कार्यालय सिरहाले राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर लहान, गोलबजार, मिर्चैया, कर्जनालगायतका चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान थालेको हो।लहान नगरपालिका–१५ मा पर्ने झौवाई खोल्सी चुडियाडाँडा सामुदायिक वन क्षेत्रको खाली जग्गामा वन कार्यालयको संलग्नतामा आज टिक, बाँसपाते, गोल्डमोहर, जामुन, अम्बकलगायत एक हजार ५०० बढी बिरुवा रोपिएका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिए। उक्त बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने उहाँले स
पुरै पढ्नुहोस्
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष फेर्नुपर्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ। पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले शनिबार एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपाल संकटमा परेकाले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेकी थिइन्। यसविरुद्ध अहिले एकीकृत समाजवादीका पार्टी संस्थापन पक्षधर नेता-कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्। यसै क्रममा पार्टीको विद्यार्थी संगठन अ
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - प्रधानमन्त्री केपी शर्मा ओली सहितका २१ सदस्यीय प्रतिनिधिमण्डल टोलि कतार आईपुगेको छ।स्पेनको सेभियामा अगामी असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन भाग लिन जाने क्रममा प्रधानमन्त्री ओली सहित २१ सदस्यीय प्रतिनिधिमण्डलको टोलि कतार आईपुगेको हो।प्रधानमन्त्री ओली स्पेन जाने क्रममा ४ घण्टाको ट्रान्जिट रहेकोले दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा कतार स्थित नेपाली राजदुतावासका महामहिम राजदूत रमेश चन्द्र पौडेल ,मिनिस्टर काउन्सेलर तथा नियोग उपप
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा , कतार - आर्थिक समृद्धि र राजनैतिक सशक्तीकरण सचेत मगर समुदाय निर्माण हाम्रो अभियान, मगराज सभ्यता दस्तावेजीकरण र मगराज दर्शन निर्माण भन्ने नाराका साथ नेपाल मगर संघ, शाखा कतारको १६औं अधिबेशन तथा २५ औ वार्षिक उत्सवव सप्पन्न भएको छ।सम्पूर्ण मगरहरुको एकता अहिलेको आवस्यकता भन्ने मुल नाराका साथ सन २००० मा स्थापना भएको शाखा कतारको शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न १६ औ अधिवेशन मार्फत समिर थापा मगरको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो।कार्यसमितिका पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष देवी कुमारी मगर
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको अर्नमा गाउँपालिका १ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो । कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा पनि लुगा बेरिएको छ ।घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यू कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित