बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

सहकारी / अर्थ

रवि लामिछानेलाई १ कराेड रुपैयाँ धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश माघ १३, २०८१

रुपन्देही । सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ ।थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न आदेश दिएको हो ...

पुरै पढ्नुहोस् →
पूर्व गृहमन्त्री लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु माघ १०, २०८१

रुपन्देही । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रबि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । बुधबार श्रीमती र अधिवक्ताको हाजिर जमानीमा छुटेका लामिछानेको आज (बिहीबार) थुनछेक बहस हुँदै छ ।रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुम ...

पुरै पढ्नुहोस् →
रविको बयान सकियो, थुनछेक बहस आज नहुने माघ ९, २०८१

बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।पूर्वग ...

पुरै पढ्नुहोस् →
जिबीको राहदानी रद्द गर्न कास्कीअदालतको आदेश माघ ५, २०८१

काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगीका फरार आरोपी गितेन्द्रबाबु राई (जिबी)को राहदानी रद्द गर्न आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको शुक्रबारको एकल इजलासले प्रक्रिया पूरा गरेर जिबीको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।जिल्ला प्र ...

पुरै पढ्नुहोस् →
रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश माघ २, २०८१

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे ...

पुरै पढ्नुहोस् →
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ११ जना सरकारी वकिलले बहस गर्ने पुस २९, २०८१

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा प्रतिवादी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि  हुँदैछ।काठमाडौं जिल्ला अदालतमा आइतबार लामिछानेको बयान मात्रै लिइएको थियो।उनी आइतबार नै काठमाडौं जिल्ला अदालतमा ...

पुरै पढ्नुहोस् →
थुनछेक बहस नभएपछि रविलाई प्रहरीको जिम्मा लगाउने आदेश पुस २८, २०८१

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जि ...

पुरै पढ्नुहोस् →
रवि तत्काल नछुट्ने,काठमाडौं ल्याइने तयारी पुस २५, २०८१

काठमाडौं। कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका पूर्व एमडी रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख र जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।कास्की अदालतले धरौ ...

पुरै पढ्नुहोस् →
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश पुस २५, २०८१

पोखरा -  सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदे ...

पुरै पढ्नुहोस् →
ट्र्याक्टर चोरेको आरोपमा पक्राउ पुस २०, २०८१

संखुवासभा । ट्र्याक्टर चोरेको आरोपमा खाँदबारी नगरपालिका-८ सार्कीडाँडाका २० वर्षीय गजेन्द्र रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले भोजपुर षडानन्द नगरपालिका-६ कुमालगाउँका नरबहादुर कुमालको प्रदेश १-०२-००३ त २७५५नम्बरको ट्र्याक्टर चोरेको प्रहरीले जनाएको छ ।उनलाई ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]