सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहसले तातेको छ। यही परिवेशमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पुनः जनताको बीच चुनावी मैदानमा उत्रिएका छन्। संविधान निर्माण प्रक्रियादेखि सरक ...
पुरै पढ्नुहोस् →