बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

प्रविधि

रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग जेठ १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।रास्वपाको शनिबार सचिवालयल बैठकले विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघा ...

पुरै पढ्नुहोस् →
अझै बनेन दुई वर्षअघि भासिएको झापा बिरिङको पुल जेठ ५, २०८२

झापा, ५ जेठ। झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन। झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्।स्थानीय मेघराज रम्तेलले भ ...

पुरै पढ्नुहोस् →
सुशीला पौडेलको प्रमुख प्रशिक्षणमा समाजिक सुरक्षा कोष तथा श्रम स्वीकृति सम्बन्धि प्रशिक्षण हुँदै जेठ १, २०८२

रामएकवाल रामदोहा :- समाजिक सुरक्षा कोषको वरिष्ठ सहायक निर्देशक सुशीला पौडेलको प्रमुख प्रशिक्षणमा समाजिक सुरक्षा कोष तथा श्रम स्वीकृति सम्बन्धि प्रशिक्षण हुने भएको छ।नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागेको स ...

पुरै पढ्नुहोस् →
नेपाल आतंकवादविरुद्धका सबै लडाइँमा उभिन्छ: परराष्ट्र मन्त्रालय वैशाख २५, २०८२

काठमाडौं : भारतको पहलगाममा २२ अप्रिल २०२५ मा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमण र त्यसमा एक नेपाली नागरिकको निधनपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावप्रति नेपाल सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ ।परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त अमानवीय ...

पुरै पढ्नुहोस् →
प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम वैशाख २३, २०८२

लहान - सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको ह ...

पुरै पढ्नुहोस् →
जसपा नेपालले कोशी खारेजी तथा पहिचान आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्दै वैशाख २०, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्न लागेको छ।पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजक रहेको ‘१ नं प्रदेश पुनः नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समिति’ को आयोजनामा सुनसरीको ...

पुरै पढ्नुहोस् →
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा चैत २४, २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक-कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष् ...

पुरै पढ्नुहोस् →
ट्र्याक्टर चोरेको आरोपमा पक्राउ पुस २०, २०८१

संखुवासभा । ट्र्याक्टर चोरेको आरोपमा खाँदबारी नगरपालिका-८ सार्कीडाँडाका २० वर्षीय गजेन्द्र रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले भोजपुर षडानन्द नगरपालिका-६ कुमालगाउँका नरबहादुर कुमालको प्रदेश १-०२-००३ त २७५५नम्बरको ट्र्याक्टर चोरेको प्रहरीले जनाएको छ ।उनलाई ...

पुरै पढ्नुहोस् →
सूर्यदर्शन सहकारी ठगी प्रकरण :रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी पुस २०, २०८१

काठमाण्डौँ—सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रवारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ । आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवा ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]