सिरहा । लहान नगरपालिका ४ मा पाँच सय शय्या (बेड)को मुटु र मधुमेह रोगको उपचार सम्बन्धी सुविधासम्पन्न अस्पताल बन्ने भएको छ ।नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको रु दुई अर्ब आर् ...
पुरै पढ्नुहोस् →