सिरहा- सिरहाको गोलबजार नगरपालिका-४ स्थित इसराफिल राइनकी श्रीमती नगिरा खातुनले सञ्चालन गरेको हाइवे होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले फागुन २७ गते साँझ ४:३० बजे छापा मारेको छ।प्रहरी टोलीले होट ...
पुरै पढ्नुहोस् →