विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीका रोहित यादव सभापति पदमा निर्वाचित भएका छन्। १११८ मत प्राप्त गरेका यादवले नेविसंघका प्रज्वल विष्ट(हाक्कु)लाई ४३ मतको अन्तरले पराजित गरेका हुन ...
पुरै पढ्नुहोस् →