सिरहा - सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पीडित परिवार जाहेरी दिन प्रहरी कार्यालय पुगेका छन् । पीडित दीपक मल्लिक डोम दलितका अगुवासहित शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय, सिरहा पुगेका हुन् ।उनीका साथमा कानुन व्यवसायी पनि छन् । अहिले ...
पुरै पढ्नुहोस् →