काठमाडौं । नेपालका डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एकै वर्षमा २० करोड डलरले बढेको छ ।फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको सूचीअनुसार सन् २०२५ मा चौधरीको कुल सम्पत्ति २ अर्ब डलर पुगेको छ । सन् २०२४ मा उनको नेटवर्थ १ अर्ब ८० करोड डलर रहेकोमा ...
पुरै पढ्नुहोस् →