विनोद मण्डल,लहान चैत्र २५ । सिराहा जिल्लाको धनगढीमाई १३ झाते चौरी निवासी हरिमाया विकलाई स्थानिय टपीबालाको समुहमा आएका केही व्यक्तिहरूले बिहान करिब ५ बजेको समयमा घर आँगनमा पुगेर बासको भाटाले सुम्ला उठ्ने गरी पिटेका हुन ।एक्लो दलित परिवारका घरमा पुगेका उक्त समुह ...
पुरै पढ्नुहोस् →