सिरहा- सिरहाको मिर्चैयामा खुला नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।खुला नालामा जमेको पानीमा डुबेर मिर्चैया नगरपालिका–५का किसुन साफीको ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको हो ।शनिबार बिहान घर छेउकै नालामका मृत बालिकाको शव देखेपछि स्थानी ...
पुरै पढ्नुहोस् →