सिरहा- दलित समुदायको ६० घरपरिवार बसोबास गर्दै आएको सिराहाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीमा ४८ वटा कलधारा निर्माण भएको छ। हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा चार सय बढी जनसङ्ख्या बसोबास गर्छन्। गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानक ...
पुरै पढ्नुहोस् →