जनकपुरधाम - जनता समाजवादी पार्टी नेपाल धनुषाको जिल्ला अधिवेशन वैशाख २५ र २६ गते जनकपुरधाममा हुने भएको छ।जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन जनकपुरधामको महेन्द्र नारायण निधी मिथिला साँस्कृतिक भवनमा गर्ने निर्णय गरेको जिल्ला सचिव वरुण कुमार यादव ...
पुरै पढ्नुहोस् →