लहान - मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित लहानस्थित मुख्यचोकमा रहेको स्मारक स्थानान्तरण गरिएको छ । उक्त स्मारक करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवन अगाडि स्थानान्तरण गरिएको हो ।सर्वपक्षीय सहमति अनुसार राष्ट्रिय गौरवको आ ...
पुरै पढ्नुहोस् →