रामएकवाल रामदोहा :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) एमालेका महासचिव शंकर पोखरेल कतार आउने भएका छन।प्रवासी नेपाली एकता मञ्च कतारले आयोजना गर्न लागेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल कतार आउन लागेका हुन।अगामी जुन ६ तारिख सनैया ...
पुरै पढ्नुहोस् →