कतार: साउदी अरेबियाको चन्द्रमा अवलोकन समितिले हिजो, मंगलबार मे २७ मा धुल-हिज्जाको नयाँ चन्द्रमा देखिएको पुष्टि गरेको छ। यसअनुसार, आज बुधबार, मे २८ तारिखबाट इस्लामिक महिनाको धुल-हिज्जा सुरु हुनेछ।धुल-हिज्जा इस्लाम धर्मअनुसार निकै पवित्र महिना मानिन्छ, जसमा हज य ...
पुरै पढ्नुहोस् →