काठमाडौँ-आगामी आर्थिक बर्ष २०८२/८३ मा कृषि बाली तथा पशुधनको बिमा प्रिमियममा अनुदान दिन २ अर्ब २० करोड रुपैयाँ बिनियोजन गरिएको छ।अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले किसानलाई बाली तथा पशुधनको बिमा गर्न आकर्षित गर्ने उद्देश्यले प्रिमियममा अनुदान दिने नीति लिइए ...
पुरै पढ्नुहोस् →