दोहा - कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको प ...
पुरै पढ्नुहोस् →