रियाद - गैर आवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन सम्पन्न भएको छ। यसअघि महेश घिमिरेको सफल कार्यकाल (२०२३–२०२५) सम्पन्न भएपछि नयाँ नेतृत्व चयन गर्न अधिवेशनको आयोजना गरिएको हो।अधिवेशनबाट जितेन्द्र थपलियाको नेतृत्वमा १९ सदस् ...
पुरै पढ्नुहोस् →