इजिप्ट - इजिप्टको राष्ट्रिय वाहक इजिप्ट एयरले आइतबार लेबनान, जोर्डन र इराकका प्रमुख विमानस्थलहरूमा उडानहरू रद्द गर्ने घोषणा गरेको छ । सो क्षेत्रमा तनाव बढेका कारण उडानहरू रद्द भएको जनाइएको छ । उक्त क्षेत्रमा हालैका घटनाहरू र आफ्ना ग्राहकहरूको सुरक्षा ...
पुरै पढ्नुहोस् →