भरतपुर : भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष ०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट ल्याएको छ ।महाागरपालिकाले आउँदो आर्थिक वर्षका लागि पेस भएको बजेट गत वर्षको भन्दा कम छ।गत वर्ष भरतपुरले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ...
पुरै पढ्नुहोस् →