विनोद अविरलसिराहा - सिराहा जिल्लाको दक्षिणी भेगमा रोपाइँ कार्य सुरु भएको छ । आषाढ महिनाको दोस्रो साता प्रवेश गर्दासमेत व्यापक वर्षा नभएपछि किसानहरूले वैकल्पिक सिँचाइका माध्यमहरू प्रयोग गर्दै रोपाइँ थालेका हुन् । पछिल्ला केही दिनयता चलिरहेको शुष्क हावाले गर्दा ...
पुरै पढ्नुहोस् →