राजविराज - सप्तरी युथ नेपालले मैथिली गायक सन्नु कुमार सहित पाँच वटा विधामा पाँच जनालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।मैथिली गित सङ्गितको क्षेत्रमा विगत ल ...
पुरै पढ्नुहोस् →