बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell

All Posts By बालासुन्दरी खबर

    Showing 151-160 of 1,290 items.
    जसपा नेपाल सिरहा क्षेत्र नं. १ को पार्टी तथा सम्पर्क कार्यालय उद्घाटन माघ १६, २०८२

    शियाराम यादव,माघ-१६जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. १ को पार्टी कार्यालय तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।सिरहास्थित हुलाकदेखि पूर्वतर्फ लाइफ लाइन अस्पतालको छेउमा रहेको उक्त कार्यालयको उद्घाटन पार्टीका नेता तथा कार्यकर्त ...

    पुरै पढ्नुहोस् →
    रविदास जयन्तीमा आइतबार मधेश प्रदेशमा सार्वजनिक बिदा माघ १६, २०८२

    जनकपुरधाम।मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गरेको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक ब ...

    पुरै पढ्नुहोस् →
    सप्तरी -३ मा उपेन्द्र यादव बलियो उम्मेदवार माघ १४, २०८२

    रामएकवाल रामकाठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा सदस्य २०८२को निर्वाचनमा सप्तरी -३ पुगेका छन। चुनावैपिच्छे क्षेत्र परिवर्तन गर्दै आएका अध्यक्ष यादवले सप्तरी–३ मा उम्मेदवारी दर्ता गराएसँगै प्रचारप्रसार ...

    पुरै पढ्नुहोस् →
    बोदे बर्साईनमा रास्वपाको पार्टी कार्यालय उद्घाटन माघ १४, २०८२

    उमेश साहसप्तरी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बोदे बर्साईनको पार्टी कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। पार्टी संगठनलाई स्थानीय तहमा थप सुदृढ, व्यवस्थित तथा जनमुखी बनाउने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको हो।उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पा ...

    पुरै पढ्नुहोस् →
    अब विकासको लडाइ लडछौ अध्यक्ष उपेन्द्र यादव माघ १४, २०८२

    सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघि मधेसको अधिकारका लागि लडेको बताउँदै अब विकासका लागि लड्नुपर्ने बताएका छन। बुधबार सप्तरीको विष्णुपुर गाउँपालिका-४ स्थित शान्ति चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले विकासमा जोड ...

    पुरै पढ्नुहोस् →
    प्रदीप यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित माघ १४, २०८२

    काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूमाथि कारबाही गरेको छ।पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै ८ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको ह ...

    पुरै पढ्नुहोस् →
    सप्तरी -४ मा नेजपाबाट कौशल किशोर दासको उम्मेदवारी माघ १२, २०८२

    सप्तरी । नेपाललाई पुनः हिन्दु राष्ट्र स्थापना गर्ने मूल एजेन्डासहित नेपाल जनता पार्टीको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र -४ मा प्रतिनिधि सभा सदस्य पदमा कौशल किशोर दासले उम्मेदवारी मनोनयन दर्ता गराएका छन। मनोनयन दर्ता पछि उम्मेदवार दासले गाउँ–गाउँ, टोल–टोल पु ...

    पुरै पढ्नुहोस् →
    जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक माघ १२, २०८२

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग, प्रतिवद्धतासहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ ...

    पुरै पढ्नुहोस् →
    मधेश प्रदेश समन्वय परिषद कतारको अध्यक्षमा कलाम खान माघ १०, २०८२

    रामएलवाल राम दोहा, कतार । मधेश प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशन सप्पन्न भए सङै नयाँ नेतृत्व चयन भएका छन। खुल्ला र बन्द गरि दुई चरणमा सम्पन्न भएको अधिवेशनबाट कलाम खानको अध्यक्षतामा नयाँ कार्यसमिति सहित निर्विरोध निर्वाचित भएका छन। कार्यसमितिको उपाध् ...

    पुरै पढ्नुहोस् →
    जसपा नेपालका उम्मेदवार डा. बबी मतदाताको घरदैलोमा माघ ९, २०८२

    उमेश कुमार साह बोदे बर्साईन : आगामी फाल्गुन  २१ गते सम्पन्न हुने निर्वाचन लक्षित कार्यक्रमका साथ मतदाता रिझाउन उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन् । यसक्रममा जनता समाजवादी पार्टी जसपा नेपाल सप्तरीले क्षेत्र नं ४ मा आफ्नो चुनावी प्रचार ...

    पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]