बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell

All Posts By बालासुन्दरी खबर

    Showing 1,211-1,220 of 1,290 items.
    महोत्तरीमा एक युवकको शव फेला, हत्या आशंका माघ ८, २०८१

    महोत्तरी - महोत्तरीको सोनमा गाउँपालिका– २ स्थित बस्तीछेउमा एक युवकको शव फेला परेको छ।  स्थानीय पूर्वगाविस अध्यक्ष गोखुल यादवको २८–२९ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र यादव रहेकाे पहिचान खुलेको हो । प्रहरीले घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गर ...

    पुरै पढ्नुहोस् →
    आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति माघ ८, २०८१

    काठमाडौं- अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।यसअघि आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो । उक्त म्याद सोमबार सकिएपछि ...

    पुरै पढ्नुहोस् →
    प्रधानमन्त्री ओलीले विराट एक्स्पोको उद्घाटन गर्ने माघ ८, २०८१

    विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन कार्यक्रम माघ १२ गते हुने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे प्रदर्शनी स्थलमा समुद्घाटन हुने कार्यक्रम पूर्व निर्धारित मिति माघ ११ बाट सारि ...

    पुरै पढ्नुहोस् →
    एकीकृत समाजवादी ३३ लाख घाटामा माघ ८, २०८१

    काठमाडौं- एकीकृत समाजवादी पार्टी ३३ लाख घाटामा देखिएको छ । सोमबार केन्द्रीय कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्दै सो पार्टीले गत आर्थिक वर्षमा आम्दानीभन्दा ३३ लाख रुपैयाँ बढी खर्च भएको उल्लेख गरेको हो ।केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार ...

    पुरै पढ्नुहोस् →
    दुर्घटनामा परी मधेशका स्वास्थ मन्त्री घाइते माघ ७, २०८१

    जनकपुरधाम- मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवारी दुर्घटनामा घाइते भएका हुन्।उनी सवार गाडीलाई सोमबार बेलुका जनकपुरधामको रामानन्द चोकमा अर्काे गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका डिएसपी बरुण कुमार सिंहले बताए।अनुसार ...

    पुरै पढ्नुहोस् →
    लहानमा अलपत्र खानेपानी आयोजनाको काम पुनः सञ्चालन माघ ७, २०८१

    लहान । वर्षौदेखि खानेपानीका लागि लहान नगरपालिका-१६ र १७ का स्थानीयवासी संघर्षरत थिए । त्यो समाधान हुने काम अगाडि बढेको छ । आईतवार खानेपानी सञ्चालनका लागि बोरिङ जडान कार्य सुरु भएको छ । मेयर महेश चौधरीले उक्त योजनाको शिलान्यास गरेका छन् । लहान नगरपालिका, वाटर ए ...

    पुरै पढ्नुहोस् →
    गायिका सम्झना लामिछानेसँगै झुम्यो कतारबासी माघ ७, २०८१

    दोहा : नेपाल मगर संघ, शाखा कतारको आयोजनामा मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व" माघ्या सकराटी" (मिनाम सार ल्हेस) ५०१८ भव्य रूपमा मनाइएको छ । शुक्रबार कतारको ईन्डियन आईडियल स्कुलको सभाहलमा ´आफ्नै मौलिक भेषभुषामा सजिएका हजारौं मगर सहित विभिन्न जात-जात ...

    पुरै पढ्नुहोस् →
    यु–१९ महिला विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै माघ ७, २०८१

    काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ ।पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।मलेसियामा जारी प्रतियोगिताको यो खेल अपराह्न १२ः१५ बजे सुरु हुनेछ । ...

    पुरै पढ्नुहोस् →
    अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा आज ट्रम्पको शपथ ग्रहण माघ ७, २०८१

    एजेन्सी । सन् १९८० को कुरा हो । ३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ– राजनीतिको बारेमा के सोच्नुहुन्छ ? ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार चलाउँछन्।’सन ...

    पुरै पढ्नुहोस् →
    गैरआवासीय मधेशी संघ कतारको सहयोगमा स्व. जगरनाथ मण्डलको शव नेपाल पठायो माघ ६, २०८१

    शियाराम यादवदोहा - गैरआवासीय मधेशी संघ कतारको सहयोगमा शनिबार  पुन: एउटा शव नेपाल पठएको छ।सप्तरीको राजगढ गाउँपालिजा -४ घर भएका स्व. जगरनाथ मण्डलले कतारको अल अरबिया ट्रेडिङ कम्पनीमा कार्यरत थिए। गत जनवरी ७ तारीखको दिन कम्पनीमै काम गरिरहेको बेला दुर्घटनामा प ...

    पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]