सिरहा - सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुर तामासुइयाकी रिंकु सादय मृत्यु प्रकरण घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा प ...
पुरै पढ्नुहोस् →