सप्तरी, कार्तिक १२ — सप्तरीको सुरुंगा नगरपालिका–४, कनकपुरस्थित जन चेतना दलित संगमको सभाहलमा ‘संघर्षले बुनेका साझा सपना’ नामक पुस्तक विमोचन गरिएको छ। सिनोबहिष्कार आन्दोलन , भूमिअधिकार, सामाजिक न्याय, महिला अधिकार तथा विभिन्न सामाजिक आन्दोलनका संघर्ष ...
पुरै पढ्नुहोस् →